Category: विदेश

इन्डोनेसियामा भूकम्प तथा सुनामीः मृत्यु हुनेको संख्या ८३२, शव सामूहिक चिहानमा गाडिँदै

इन्डोनेसियामा भूकम्प तथा सुनामीः मृत्यु हुनेको संख्या ८३२, शव सामूहिक चिहानमा गाडिँदैइन्डोनेसियामा शक्तिशाली भूकम्प तथा सुनामीका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा ८३२ पुगेको छ । पालु शहरमा शुक्रबार गएको ७.५…

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु भएका ८३२ को सामुहिक चिहान

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु भएका ८३२ को सामुहिक चिहानशक्तिशाली भूकम्पले निम्ताएको घातक सुनामीका कारण इण्डोनेसियाको जनजीवन अस्त–व्यस्त बनेको छ। राष्ट्रिय विपद् निकायले अहिलेसम्म ८ सय ३२ जनाको मृत्यु…

सुनामीले मृत्यु भएकालाई सामूहिक चिहानमा गाड्ने तयारी

सुनामीले मृत्यु भएकालाई सामूहिक चिहानमा गाड्ने तयारीइण्डोनेशियाका अधिकारीहरूले भूकम्प र सुनामीका कारण ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान गएपछि उनीहरूलाई सामूहिक चिहानमा गाड्न सुरु गर्ने बताएका छन्। रोगहरू फैलनसक्ने भयका कारण त्यसो…

विदेशी मुद्रा को भाउ निरन्तर ओरालो

काठमाडौं – बिहीबारको तुलनामा शुक्रबार रियाल र दिर्हामको भाउ थोरै घट्दा रिंगिट स्थिर थियो । शुक्रबार ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार…

चार सय बढिको मृत्यु ;इन्डोनेशियामा भूकम्प पछि सुनामी

आइतवार, अशोज १४, २०७५ शुक्रबार इन्डोनेशियाली द्वीप सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् ।…

सबै खर्च बेहोर्न तयारनेपाली कामदार को मलेसिया

आइतवार, अशोज १४, २०७५ काठमाडौं,मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द…

खुशीको खबर: अब मलेसिया रोजगार खुल्ने

खुशीको खबर: अब मलेसिया रोजगार खुल्नेखुशीको खबर: अब मलेसिया रोजगार खुल्ने काठमाडौं : नेपाली कामदारको मुख्य गन्तव्य मानिएको मलेसिया रोजगार खुलाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ । मलेसियाको…

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुट्यो……(हेर्नुहोस् पुरा बिवरण)

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुट्यो……(हेर्नुहोस् पुरा बिवरण)काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली टोली र मलेशिया सरकारको उच्च अधिकारीहरुबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । नेपाली…

अमेरिकाले लगायाे चीनमाथि लगायाे चाेरीकाे अाराेप ;चीन द्वारा यस्ताे प्रतिक्रिया

असोज १२, २०७५ न्यूयोर्क– प्रविधि चोरेको भन्ने अमेरिकी दावीको चीनले खण्डन गरेको छ । शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रबिधि चोरिरहेको भन्ने दावीको अस्वीकार गर्नुभयो । मैले यो…

नेपाली कामदार दक्षिण कोरिया जाने बाटो थप फराकिलो बन्दै,यस बर्षमात्रै ८ हजार नेपाली कोरिया जाने

नेपाली कामदार दक्षिण कोरिया जाने बाटो थप फराकिलो बन्दै,यस बर्षमात्रै ८ हजार नेपाली कोरिया जानेकाठमाडौं: नेपाली कामदारलाई दक्षिण कोरिया कामदार लैजाने सम्बन्धी सम्झौता नविकरण भएको छ । नेपाल र दक्षिण…