बद्री केसीलाई उच्चस्तरीय समितिको सदस्यको रुपमा मात्रै चिन्ने हो : शेष घले
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले अहिले निकै व्यस्त छन्। सर्वोच्च अदालतले उच्चस्तरीय समितिको अध्यक्षको रुपमा संघको एकता महाधिवेशन गराउने जिम्मा दिए पछि उनी…