ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको सेटमा भव्यतापूर्वक मनाईयो बाल दिवस
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले विविध कार्यक्रम प्रस्तुतीसहित रमाईलो गरि राष्ट्रि«य बाल दिवस मनाउनु भएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हलमा भाद्र…