प्रदेश पाँचबाट चुनिए, राष्ट्रिय सभा सदस्य
दाङ, २४ माघ प्रदेशनम्वर पाँचबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । बुधबार दाङको घोराहीमा भएको निर्वाचनबाट पाँच जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा नेकपा एमालेबाट एमालेबाट रुपन्देहीका खिमलाल…