Category: समाचार

घो राही–१६ मा खरको  छाना हटाएर टिन लगाइँदै

घो राही घो राही उपमहानगरपालिका– १६ ले  वडाभित्रका स् थानीयहरुको  खरले  छाएका घरहरुमा टिन लगाउने  प्रक्रिया शुरु गरे को  छ । वडाभित्र ४८ घरधुरीमा खर र फुसको  छानो  भएको  र ती घरहरुमा टिन लगाउने  प्रक्रिया…

पिपरखुटीमा कष्ट्रम हायरिङ तथा पोष्ट हार्वेष्ट सेन्टरको स्थापना प्रमुख जिल्ला अधिकारी श्रेष्ठद्धारा उद्घाटन

ओमप्रकाश गुप्ता देउखुरी २१ माघ । देउखुरीको राप्ती गाउँपालिका ४ पिपरखुटीमा कष्ट्रम हायरिङ तथा पोष्ट हार्वेष्ट सेन्टरको निमार्ण कार्य हालै सम्पन्न भएको छ । सुपरजोनमकैबाट ११ लाख २४ हजार ९…

दाङ महोत्सववको तयारी तीव्र, सरोकारवालाहरुसँग छलफल

दाङ, २१ माघ दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा महोत्सवलाइ सफल वनाउन उद्योग वाणीज्यसंघले सरोकारवाला निकायहरुसंगको छलफलललाइ…

दाङमा महराले भने–‘देउवा सरकारका सबै अनुपयुक्त निर्णय खारेज हुन्छ’

घोराही, माघ २१ । नेकपा माओवादीका प्रभाबसाली नेता कृस्ण बहादुर महराले देशमा देउवा सरकारले राजनीतीक अराजकता मच्चाएको आरोप लगाएका छन । रिपोर्टस क्लब दाङले दाङको तुलसीपुर एयरपोर्टमा आयोजना गरेको साक्षात्कार…

नारायणपुर महोत्सवमा कलाकारहरुको धमाका, सोमवार रमेशराज र रोमा आउदैँ

नारायणपुर, २१ माघ नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा आईतवार पनि दर्शकहरुलाई कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । महोत्सवको १० औँ दिन कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन…

नारायणपुर महोत्सवः रामजीलाई दंगाली फ्यानको साथ

नारायणपुर, २० माघ नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा माघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा शनिवार लोक तथा दोहोरी गायक रामजी खाँडले दंगाली दर्शकमाझ…

सहमति र सहकार्यका लागी पद त्याग गरे–निबर्तमान उपमहासचिव सुरेश हमाल

घोराही, माघ २० नेपाल यातायात ब्यवसायी महासंघको महासचिवमा दावि गर्दै आएका सुरेश हमालले यातायात ब्यवसायि महासंघको महासचिवमा सर्वसम्मत बनाउन आफुले उक्त पदमा उम्मेद्वारी नदिएको बताएका छन् । नयाँ नेतृत्व सर्वसम्मत…

सुरक्षा मागको विषयमा परेको जाहेरीमा प्रधानन्यायधिस माथि पनि छानविन गर्ने चेतावानि महानिरीक्षक अर्याल

प्रदेश प्रहरी कार्यालय तत्कालै नहट्ने, सुरक्षाका हिसावले स्थायि राजधानिका लागी उपयुक्त जिल्ला दाङ घोराही, माघ २० नेपाल प्रहरीका प्रमूख प्रहरी महानिरिक्षक प्रकास अर्यालले नेपाल प्रहरी भित्र आन्तरीक सुशासन आवस्यक रहेको…

सिसहनियाँलाई नमुना हरितनगरी बजार बनाइने

ओमप्रकाश गुप्ता सिसहनियाँ २० माघ । देउखुरीको सिसहनियाँ बजारलाई फोहरमैला व्यवस्थापन गरी आगामी आर्थिक वर्षमा हरितनगरी बजार बनाइने भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आज सिसहनियाँमा भएको तेस्रो वार्षिक…

राप्ती गाउँपालिकामा प्रअ सँग शैक्षिक गुणस्तर विषयक छलफल

ओमप्रकाश गुप्ता देउखुरी १९ माघ । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु सँगको छलफल कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन कसैले लापरवाही गर्न नहुने बताएका थिए । छलफल कार्यक्रममा गाउँपालिका भित्रका…

You missed