Category: कोशी प्रदेश

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, ९ असार ​ पर्सा, वीरगंज महानगरपालिका-२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको कन्टेनर ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदामोटरसाइकल चालक सोही महानगरपालिका-२६ सुगौली बस्ने ३५ वर्षीय…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ३ असार – ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-५ स्थित मन बहादुर राईको घरमा भाडामा रहेको वडा कार्यालयमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, टिभी, फर्निचरको सामानहरु…

छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला

काठमाडौं, ५ असार – सुनसरी, कोशी गाउँपालिका-८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका-१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् । ​नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१० भुजुवा टोलस्थित…

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

काठमाडौं, ५ असार – मकवानपुर, रुकुम (पश्चिम), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ​मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ मनकामना चोकस्थित…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ असार – कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ ।…

पहिरोले पुरिएर मृत्यु तथा बाटो अवरोध

काठमाडौं, ३ असार – ​ताप्लेजुङ, श्रीजंघा गाउँपालिका-७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उद्योग…

भरुवा बन्दुक बरामद

पाँचथर, ३ असार ​- मिक्लाजुङ गाउँपालिका-७ कोप्चेस्थित जंगलमा बेवारिसे लोड अवस्थामा रहेको १ थान भरुवा बन्दुक बिहीबार राति प्रहरीले बरामद गरेको छ । ​ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले उक्त…

मृत अवस्थामा फेला

काठमाडौं, २ असार – काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ नेपालटार हिलेटोलबस्ने मोरङ घर भएका २७ वर्षीय असन पुरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकीनाग…

बाढी पहिरोका कारण मृत्यु तथा सडक अवरोध

काठमाडौं, २ असार – धादिङ, बेनिघाटरोराङ गाउँपालिका-१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुङगा सहितको सुख्खा पहिरो खसेरप्र.३-०३-००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडीमा सवार चितवन ईच्छाकानमा गाउँपालिका-४ बस्ने २० वर्षीय सिद्धान्त…

आगलागीबाट जलेर २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ३० जेठ – गोरखा, चुननुव्री गाउँपालिका बस्ने २१ वर्षीया ओरगेन छोडेनको आगलागीबाट जलेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा मेसिनमा प्रयोग गर्नको लागि राखिएको पेट्रोलमा…