मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
काठमाडौ । काठमाडौ क्षेत्र न ४ बाट मितेरी पार्टी नेपालको तर्फ़ बाट पञ्चीदेवी थापा मगर चुनावी मैदानमा छन । समासेवी समेत रहेकी थापा मगरले प्रतिनिधि सभा सदस्य पदको लागि पार्टीबाट…