Category: गण्डकी प्रदेश

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, ५ असार – नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ…

विदेश पठाई दिने भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ३ असार – ​बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ हाडिगाउँ बस्ने ३२वर्षीय रुपेश कार्कीलाई प्रहरीले…

पहिरोले पुरिएर मृत्यु तथा बाटो अवरोध

काठमाडौं, ३ असार – ​ताप्लेजुङ, श्रीजंघा गाउँपालिका-७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उद्योग…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ३ असार ​- बाँके, कोहलपुर नगरपालिका-११ हरियाली मार्गस्थित मिसन टुडे छापाखानाको कार्यालयमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।…

बाढी पहिरोका कारण सडक अवरोध

काठमाडौं, ३ असार ​- लमजुङ, बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन…

आगलागीबाट जलेर २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ३० जेठ – गोरखा, चुननुव्री गाउँपालिका बस्ने २१ वर्षीया ओरगेन छोडेनको आगलागीबाट जलेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा मेसिनमा प्रयोग गर्नको लागि राखिएको पेट्रोलमा…

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

कास्की, २८ जेठ – ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिकानगरपालिका–७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाईबिहीबार प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, २८ जेठ – रूपन्देही, शुद्धोधन गाउँपालिका-१ कुस्माबाट करिब १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…

पहिरोमा परी धनमाल क्षति तथा बाटो अवरोध

काठमाडौं, २७ जेठ​ – धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरे गाउँ बस्ने ५५ वर्षीय नेत्र बहादुर खाँडको घर शुक्रबार बिहानको पहिरोमा पारी पुरिएको छ । उक्त घरमा नेत्र बहादुर खाँड बस्दै आएको…

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ

काठमाडौं, २३ जेठ – चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका-६ बस्नेनुवाकोट दुप्चेश्‍वर गाउँपालिका-१ ठेगाना भएका २५…