Category: मधेस प्रदेश

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २४ जेठ – कैलाली, गोदावरी नगरपालिका–४ गोदावरीबाट करिब २० ग्राम ४१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २० हजार रूपैयाँ सहित धनगढी उपमहानगरपालिका–३ मिलनचोक घर भई डोटी जोरायल…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं,२३ जेठ – कञ्चनपुर, बेलौरी नगरपालिका-१० शिवनगर बस्ने ३८वर्षीय बलराम चौधरीलाई करिब १२ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ…

छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं, २२ जेठ – रूपन्देही, रोहीणी गाउँपालिका-३ रोहीणी पुलस्थित सडकमा जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस आफै अनियन्त्रित भइ पुलबाट २० मिटर तल खसेर आइतबार बिहान दुर्घटना…

मृत अवस्थामा फेला

काठमाडौं, २१ जेठ – सर्लाही, पर्सा गाउँपालिका-६ बस्ने शम्भु राम महराकीछोरी ७ वर्षीया पिंकी कुमारी महरा सोही ठाउँस्थित पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बाख्रा चराउन गएकी उनी…

सर्वोच्चको फैसला बिरूद्ध सिमरामा जनप्रदर्शन

बारा २१ जेष्ठ : बाराको टागियामा निर्माण हुने भनिएको दोस्रो अन्तराष्ट्रिय बिमानस्थल नबानाउन सर्बोच्च अदालतले गरेको फैसला बिरूद्ध बाराको जितपुरसिमरामा जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा सार्वजनिक सरोकार समितिको…

मृत अवस्थामा फेला

काठमाडौं, १८ जेठ – काठमाडौं, चन्द्रागिरि नगरपालिका-१ दहचोक खहरे डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका ४६वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।…

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

पर्सा, १६ जेठ – मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने…

स्रोत नखुलेको भारतीय नगद सहित पक्राउ

महोत्तरी, १५ जेठ – ​सम्सी गाउँपालिका-६ स्थितबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत पानावेला ग्रामपञ्चायत–१३ बस्ने २२ वर्षीय जिशान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १५ जेठ – ​काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन २ सय ९९ एम्पुल, फेनारगन २ सय ९७ एम्पुल र डाईजेपाम २ सय ९८ एम्पुल सहित भारत…

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १४ जेठ – धनुषा, गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका साइकलयात्री अन्दाजी ६० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको…