Category: लुम्बिनी प्रदेश

बाढी पहिरोका कारण सडक अवरोध

काठमाडौं, ३ असार ​- लमजुङ, बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन…

अवैध लागूऔषध सहित पक्राउ

बाँके, ३ असार ​- नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित डुडुवा गाउँपालिका-५ बस्ने २५ वर्षीय उत्तम सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ…

मृत अवस्थामा फेला

काठमाडौं, २ असार – काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ नेपालटार हिलेटोलबस्ने मोरङ घर भएका २७ वर्षीय असन पुरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकीनाग…

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं, ३० जेठ – काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । ​काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९…

सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, २९ जेठ – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा एनएल०१ एल २९७१ नम्बरको ग्याँस वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदामोटरसाइकल चालक सोही उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने ५५…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, २८ जेठ – रूपन्देही, शुद्धोधन गाउँपालिका-१ कुस्माबाट करिब १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…

मृत अवस्थामा फेला

काठमाडौं, २५ जेठ – काठमाडौं महानगरपालिका-२४ न्यूरोडमा सोही महानगरपालिका-१२ टेकु बस्ने ३४ वर्षीय सुरेन महर्जन बुधबार मृत अवस्थामा फेला परेका छन् । ​दार्चुला, शैल्यसिखर नगरपालिका-१ बारिलतोर्के बस्ने ४५वर्षीया अनिबा खडायत…

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २५ जेठ – ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका-३ घर भएका ४० वर्षीय जित बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा संलग्न…

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न पक्राउ

काठमाडौं, २४ जेठ – बारा, आदर्श कोतवाल गाउँपालिका-६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कटुपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

मृत अवस्थामा फेला

काठमाडौं, २३ जेठ – बैतडी, दशरथचन्द नगरपालिका-२ सौडाली बस्ने ३४वर्षीय प्रेम सिंह रावत सोही नगरपालिका-१ ईडा खोला नजिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जेठ १७ गतेदेखि घरबाट…