Category: सुदुर पश्चिम प्रदेश

अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

कैलाली, २५ जेठ – अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा कन्चनपुर पुनरवास नगरपालिका-१ बस्ने ४२ वर्षीय डब…

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं,२५ जेठ – ​रौतहट, चन्द्रपुर नगरपालिका-६ थोकरटोल बस्ने ५२वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्रामगाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २४ जेठ – कैलाली, गोदावरी नगरपालिका–४ गोदावरीबाट करिब २० ग्राम ४१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २० हजार रूपैयाँ सहित धनगढी उपमहानगरपालिका–३ मिलनचोक घर भई डोटी जोरायल…

मृत अवस्थामा फेला

काठमाडौं, २३ जेठ – बैतडी, दशरथचन्द नगरपालिका-२ सौडाली बस्ने ३४वर्षीय प्रेम सिंह रावत सोही नगरपालिका-१ ईडा खोला नजिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जेठ १७ गतेदेखि घरबाट…

आगलागीमा परी घाइते तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं,२३ जेठ – काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा रहेको इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अचानक भित्रबाट ग्याँस बिष्फोट हुँदा काठमाडौं कालिमाटी बस्ने पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भएका ३०…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं,२३ जेठ – कञ्चनपुर, बेलौरी नगरपालिका-१० शिवनगर बस्ने ३८वर्षीय बलराम चौधरीलाई करिब १२ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ…

करेन्ट लागेर मृत्यु

काठमाडौं, २२ जेठ – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोल बस्ने ५२ वर्षीय दिल बहादुर तामाङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै निर्माणाधिन घरको ढलानको तार…

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं, २२ जेठ – भक्तपुर, भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सिन्धुपाल्चोक भोजनालयमा जुवातास खेलिरहेको अवस्थामा भोजनालयका संचालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका- २ घर भएका ४५ वर्षीय कान्छा गिरी समेत १० जनालाई शनिबार राति…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २२ जेठ – धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ कात्राकबाट करिब १४ केजी अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका-१७ बस्ने ३४ वर्षीया टिका नेपाली लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले…

मृत अवस्थामा फेला

काठमाडौं, २१ जेठ – सर्लाही, पर्सा गाउँपालिका-६ बस्ने शम्भु राम महराकीछोरी ७ वर्षीया पिंकी कुमारी महरा सोही ठाउँस्थित पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बाख्रा चराउन गएकी उनी…