Category: सुदुर पश्चिम प्रदेश

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, २१ जेठ – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केमाना.५ च ३६२७ नम्बरको बलेरो गाडी अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही उपमहानगरपालिका-६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहालको मृत्यु…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २१ जेठ – कैलाली, टिकापुर नगरपालिका-४ मौरनिया बस्ने २२ वर्षीय जीवन शाह र जानकी गाउँपालिका-६ जगतपुर बस्ने २२ वर्षीय ललित कडायतलाई करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित…

नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

कैलाली, २१ जेठ – धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले…

भरूवा बन्दुक सहित दुई जना पक्राउ

बैतडी, १८ जेठ – ​डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट २ थानभरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४०वर्षीय हिक्मत बहादुर…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १५ जेठ – ​काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन २ सय ९९ एम्पुल, फेनारगन २ सय ९७ एम्पुल र डाईजेपाम २ सय ९८ एम्पुल सहित भारत…

सवारी दुर्घटनामा २० जना घाइते

काठमाडौं, १३ जेठ – डोटी, सायल गाउँपालिका-१ तेल्परास्थित सडकमा सायलबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३३४ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १२ मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १३ जेठ​ – ​कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ३८ हजार १ सय रूपैयाँ सहित ३…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १२ जेठ – ​सुनसरी, बराहक्षेत्र नगरपालिका-९ डोलबरिया बस्ने ५०वर्षीय हरि नारायण चौधरीको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल…

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं, १२ जेठ – दैलेख, आठबिस नगरपालिका-२ सिस्नेस्थित सडकमा नेपालगंजतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस सडकबाट अन्दाजी ३० मिटर तल कर्णाली नदीमा खसेर बुधबार राति दुर्घटना हुँदा बसमा…

छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

अछाम, १२ जेठ – त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र…