Month: २०७४ माघ १४, आईतवार १७:१४ गते

‘प्रचण्डले गढबढ गर्न सक्ने सम्भावना छ, अब मधेसी दलसँग मिलेर ५ वर्ष सरकार चलाउँछौँ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका हुन सक्ने आशंका गरेका छन् । आफ्नो कोर टिमसँग उनले आगामी यात्रामा प्रचण्डबाट धोका हुन…

भारतले हडपेको जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गर्याे

१४ माघ,मोरङ – भारतले हडपेको जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । जिल्लाको कानेपोखरी गाउँपालि ४ स्थित रमाइलाेमा आइतरानी लिम्बुको ३९ बिगाहा जमिन धरानका अशोक अग्रवालले ललाईफकाई हडपेकाे भन्दै…

‘कथित’ राष्ट्रिय कलाकारले गर्दा नारायणपुर महोत्वस ‘फ्लप’

नारायणपुर । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखि सुरु भएको महोत्सवमा राजधानीबाट ल्याइएका झिनामसिना कलाकारका कारण दर्शकहरू दिक्क बनेका छन् । राजधानीबाट आएका कलाकारहरूको प्रस्तुति हेर्न टिकट काटेर आएका…

नारायणपुर महोत्सवमा आकर्षणः कृषी एवं स्थानीय उत्पादन

नारायणपुर, १४ माघ – घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएको महोत्सवमा कृषी तथा स्थानीय उत्पादनका सामाग्री आकर्षण बनेका छन् । महोत्सवमा राखीएको कृषी तथा स्थानीय उत्पादनका बस्तु…

जखेरा ताल जाने सडक खण्डमा कालो पत्रे गर्ने कार्य सम्पन्न

ओमप्रकाश गुप्ता देउखुरी १४ माघ । देउखुरीको जखेरा तालको सडक खण्डमा कालो पत्रे गर्ने कार्य सम्पन्न भएको छ । नेकपा माओबादीका नेता कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला अर्थमन्त्रालयबाट बिनियोजन…

भालुवाङमा एक व्यक्ति मृत अवस्थामा फेला

ओमप्रकाश गुप्ता/भालुवाङ १४ माघ – देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आधिकारिक रुपमा पहिचान नभए पनि रोल्पाका ५५/५६ वर्षिय प्रेम पुनमगर नाम…

भालुवाङमा एक व्यक्ति मृत अवस्थामा फेला

ओमप्रकाश गुप्ता भालुवाङ १४ माघ । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आधिकारिक रुपमा पहिचान नभए पनि रोल्पाका ५५÷५६ वर्षिय प्रेम पुनमगर…

नारायणपुर महोत्सवः सांस्कृतिक कार्यक्रममा रमाउदै दर्शक

नाायणपुर, १४ माघ घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएको महोत्सवमा आज दोस्रो दिनदेखी कलाकारहरुको सांस्कृतिक प्रस्तुतिमा दर्शकहरु रमाउन सुरु गरेका छन् । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा दर्शकहरुको…

रोल्पामा ५० किलो चरेससहित २ जना पक्राउ

सागर थापा दाङ १४ माघ ५। नम्बर प्रदेश प्रमुखको विशेष सूचना ९च्क्ष्त्० ले रोल्पामा ५० किलो चरेस सहित दुईजनालाई पक्राउ गरेको छ । माडी गाउँपालिका ३ घर्ती गाउँबाट ३ का…

देउखुरीमा कृषकले उत्पादन गरेको तरकारीले बजारभाउ पाएन

ओमप्रकाश गुप्ता सिसहनियाँ १२ माघ । कृषकहरुले आफूले उत्पादन गरेको कृषि उपजले उचित बजारभाउ नपाएको गुनासो गरेका छन् । सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्था लि।राजपुर २ मटेरीयाको आयोजनामा बिहीवार आयोजना…