बढुवाको दर्जयानी चिन्ह प्रदान

२०७५ बैशाख २१, शुक्रबार १४:५८ गते २०७५ बैशाख २१, शुक्रबार १४:५८ गते २०७५ बैशाख २१, शुक्रबार १४:५८ गते

शिवु खनाल
देउखुरी २१ वैशाख । वडा प्रहरी कार्यालय लमहीमा कार्यरत दुई जना प्रहरीलाई बढुवाको दर्जयानी चिन्ह प्रदान गरिएको छ । प्रहरी जवान देखि प्रहरी हवल्दारमा बढुवा भएका तेजबहादुर बुढा र बलबहादुर मल्लालाई वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले दर्जयानी चिन्ह प्रदान गर्दै सफलताको कामना गरेकाे प्रहरी जवान टिका सुनुवारले जानकारी दिएका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed