बिकास निर्माणमा जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा जन गुनासाे बढे पछी कृष्णनगर नगरपालिकामा अख्ततियारकाे अनुगमन तीब्र …..
सागर थापा बैशाख २८ कपिलबस्तु कपिलवस्तु कृष्णनगर नगरपालिकामा भईरहेकाे भाैतिक याेजनाहरूकाे अख्तियार दुरूपयाेग अनुसन्धान अायोगले अनुगमन गरेकाे छ । अायोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विहीबार कृष्णनगर नगरपालिकाकाे ३,६,८ र ९…