राप्ती गाउँपालिका भित्रका होटलहरुको अभिमुखीकरण
ओमप्रकाश गुप्ता भालुवाङ २३ वैशाख । राप्ती गाउँपालिका भित्रका होटल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छताको आधारमा स्तरीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम आइतवार लालमटियामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका र होटल ब्यवसायी…