राप्ती गाउँपालिकाको निति तथा कार्यक्रमको तेश्रो गाउँसभा सार्बजनिक
ओमप्रकाश गुप्ता भालुवाङ १० असार । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷२०७६ का लागि ४२ करोड भन्दा बढी बजेट सहित आइतवार तेस्रो गाउँसभा मार्फत आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको छ…