सामसङको दसैँमा आकर्षक क्यास व्याक अफर

२०७५ आश्विन १२, शुक्रबार ०५:५४ गते २०७५ आश्विन १२, शुक्रबार ०५:५४ गते २०७५ आश्विन १२, शुक्रबार ०५:५४ गते

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैँको अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दसैँ अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो ।

 

दसैँको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाएका ग्राहकहरुलाई लक्षित गरी यो योजना प्रस्तुत गरिएको हो । यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुनेछ ।

लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेजमार्फत् गरिने सामसङले जनाएको छ ।

यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्नुहुने ग्राहकहरुमध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गई  स्टार क्रुजमा जलयात्रा गर्न पाउनेछन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *