एक स्तब्ध बनाउने समाचार : बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ
एक स्तब्ध बनाउने समाचार : बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ असोज ९, २०७५ अलेप्पो-बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन्…