स्वर्गद्वारी नगरपालिकामा जनप्रतिनिधिको भत्ता र नास्ता खर्च मासिक झण्डै तीन लाख
७ पौष- स्वर्गद्वारी नगरपालिका प्यूठानले आर्थिक वर्ष २०७५ को मङ्सिर महिनामामात्र सम्पूर्ण जनप्रतिनिधि तथा केही कर्मचारीहरु मिलेर बसेको वडा बैठक तथा नगर कार्यपालिका बैठकको बैठक भत्ता तथा नास्ता खर्चमात्र झण्डै…