मर्सील्याण्ड नेपालको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सिन्धुपाल्चोक– मेलम्ची १३ मा रहेको चण्डेश्वरी आधारभूत बिधालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।मर्सील्याण्ड नेपालको आयोजनामा काठमाडौ स्थायी घर भई हाल क्यानडाको बासिन्दा रहनुभएका सहयोगी मनका धनी समाजसेवी…