पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानित
काठमाडौं- नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा एशोसियट संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरेको छ। नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएकोमा १२ संस्थाका संस्थापक…