गायिका एलिना चौहानको स्वरमा समावेश नयाँ गीत बजारमा आएको छ । ‘हावामा फैलियो मधुरो गीत’ बोल रहेको गीतको शब्द गीतकार प्रगति देवकोटाले कोरेकी हुन् । गीतमा सञ्जीव सिंहको संगीत,दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई देखाइएको छ । गीतको भिडियो निर्देशन निर्देशकद्दय कवि सुवेदी र पूजन सापकोटाले गरेका हुन् । भिडियोलाई प्रगति एन्ड अैसा युट्युब च्यानल बाट हेर्न सकिने छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0