Month: २०७९ असार १४, मंगलवार १०:०८ गते

अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट

पर्वत, १३ असार – फलेवास नगरपालिका–७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका–५ र पैयु गाउँपालिका–६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध…

रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको सिंहदरबार बोलको गित सार्वजनिक

काठमाडौं १३ असार| रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको…

आफुविरुद्धका आधारहीन आरोप पुष्टि गर्न चुनौती, गर्दै नेपाल एसिस्टेन्सका सञ्चालक दामोदर ढकालद्वारा प्रेस काउन्सिलमा दिए उजुरी

काठमाडौं । नेपाल एसिस्टेन्स प्रालिका सञ्चालक तथा ट्रेकिङ एजेन्सीज एशोशियसन नेपालका सचिव दामोदर ढकालले एक अनलाइन मिडियालेतथ्यहीन समाचार लेखेर आफ्नो मानहानी गरेको भन्दै कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएका…

मृत अवस्थामा फेला

काठमाडौं, १२ असार – ​कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-६ मिलन चोक बस्ने २८ वर्षीय यम बहादुर श्रेष्ठ आफ्नै घरको आगनमा आइतबारमृत अवस्थामा फेला परेका छन् । ​मोरङ, उर्लबारी नगरपालिका-१ बयरडाँगीस्थित खेम…

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं, १२ असार – ​सुनसरी, दुहवी नगरपालिका-९ नहर चोकमा प्रदेश न.१-०४-००१ त १०२४ नम्बरको ट्याक्टर अन्यन्त्रित भईआइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका-१२ सितापुर बस्ने १३ वर्षीय महमत ईर्फान…

ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन

काठमाडौं, १२ असार – ​राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयरामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण दोस्रो समूहको तालिम सञ्चालन भएको छ । सोही महाशाखाका प्रमुख…

गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा, १२ असार – लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने १९ वर्षीयसुशान्त चौधरी र १५…

२३ लाख बढीका पाम आयल तथा पिकप गाडी पक्राउ

बारा – प्राप्त सूचनाको आधारमा आज मिति २०७९/०३/१२ गते बिहान यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट भन्सार छलीचोरी पैठारी गरी तपसिलमा उल्लेखित पिकप गाडीमा किराना सामग्रीले छोपी तथा…

पहिरोले क्षति

काठमाडौं, १२ असार – कास्की, पोखरा महानगरपालिका–१६ सालघारी देउरालीमा शनिबार रातिको अरिरल वर्षाको कारण पहिरो जाँदा सोही ठाउँ बस्नेराम बहादुर मगरको १ तले घर बगाई पूर्णरुपमा क्षति भएको छ ।…

विभिन्न धनमाल चोरी

काठमाडौं, १२ असार – शंखरापुर नगरपालिका–९ स्थित रुपेन्द्र थापाको घरबाट सुनका विभिन्न गहना, नगद ८० हजार रुपैयाँ, १ थान आईफोन र १ थानआईप्याड गरी करिब ४ लाख ६० हजार रुपैयाँ…