Month: २०७९ असार १२, आईतवार ०९:१७ गते

विभिन्न धनमाल चोरी

काठमाडौं, ११ असार – ​काठमाडौं, टोखा नगरपालिका-८ ग्रिनल्याण्ड डेरा गरी बस्ने गोरखा घर भएका ३३ वर्षीय ईश्वर दवाडीको कोठामा कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी करिब ४…

बाढीपहिरोका कारण सडक अवरोध

काठमाडौं, ११ असार – कास्की, पोखरा महानगरपालिका-२५ हेम्जाबाट खोराकोमुख जाने भित्री सडकमा अविरल वर्षाको कारण शुक्रबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट हेम्जाबाट खटिएको…

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, ११ असार – ​काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्‍कर दिँदामोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल…

१३ किलोग्राम अवैध लागू औषध सहित पक्राउ

बारा मिति २०७९/०३/०९ गते अं.१६.०० बजेको समयमाजिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराबाटखटिइएको ट्राफिक प्रहरी टोलीले जिल्ला बारा निजगढनगरपालिका वडा नं. १ धन्सारपुल नजिकै पूर्व पश्चिमराजमार्ग सड्क खण्डमा सवारी साधनहरु चेकजाँच…

बागमती प्रदेशका पुर्व मुख्य मन्त्री शाक्य र माननीय जिवराम श्रेष्ठ द्वारा आदेश्वर फुलवारी प्रवेश द्वार र कलभटको उद्घाटन

काठमाडौं ११ असार / नागर्जुन नगरपालिकाको वडा नं ५ मा केन्द्रिय र प्रदेश सरकारको बजेट संगै स्थानिय व्यक्तिको आर्थिक सहयोगमा प्रवेश द्वार र कलभटको निर्माण कार्य सम्पन्न संगै आज बाट…

नेपाल डेरी एसोसिएशनको अध्यक्षमा दाहाल सर्वसम्मत चयन

मकवानपुर । नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् । शनिबार हटौंडामा भएको एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन…

कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं, १० असार –​ कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने २५ वर्षीय बिबेक मल्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ​मोरङ सुन्दर हरैचा…

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर

चितवन, १० असार – ​नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरीकर्मचारीहरु तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई उक्तकलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धीसम्झौतापत्रमा…

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल प्रहरी केनाइन कार्यालय र केन्द्रीय विधिविज्ञान प्रयोगशाला निरीक्षण

काठमाडौं, १० असार – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गर्नुभएको छ । ​केनाइन कार्यालय निरीक्षणको…