Month: २०७९ असार ९, बिहीबार २२:१५ गते

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, ९ असार ​ पर्सा, वीरगंज महानगरपालिका-२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको कन्टेनर ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदामोटरसाइकल चालक सोही महानगरपालिका-२६ सुगौली बस्ने ३५ वर्षीय…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ९ असार – कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोहीमहानरपालिका-९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्कासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको…

तामाङ चलचित्र काख्रे ( गंगटो) को टेलर सार्वजनिक असार १८ देखि प्रदर्शन हुने

काठमाडौ ९ असार । तामाङ चलचित्र काख्रे ( गंगटो) को टेलर सार्वजनिक भएको छ। तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक संगै प्रदर्शन मिति…

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

९ असार, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल…

बजारमा विप्रो ब्राण्डको नक्कली बत्ती छ्याप्छ्याप्ती आएको उपभक्ताको गुनासो

काठमाडौँ, ७ असार । बत्तीको गुणस्तर परिक्षण गर्ने निकाय कमजोर बन्दा काठमाडौँ उपत्यकालगायत देशभर विप्रो ब्राण्डकोे नक्कली बत्ती छ्याप्छ्याप्ती विक्रि भएको पाईएको छ । लामो समयदेखि नेपाली बजारमा बत्तीको विक्रिवितरण…

२० करोडको ऋणमा डेढ अर्बको जग्गा हत्याउन जालसाजी : एनआईसी एसिया बैंकको लुटतन्त्र

काठमाडौं–एनआईसी एसिया बैंकले अदालती प्रक्रियालाई छलेर गैरकानूनी ढंगले ऋणीको डेढ अर्बभन्दा बढीको सम्पति कौडीको मोलमा हत्याउने दुष्प्रयास गरेको छ । धापासी हाइटमा रहेको ओरेन्टल सहकारीको ऋणमा धितोको रुपमा रहेको चौबीस…

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं, ७ असार – ललितपुर, रुपन्देही, उदयपुर, सुर्खेत, सर्लाही, स्याङजा र चितवनका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ​ललितपुर, महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायणडाँडा…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ७ असार – कास्की, पोखरा महानगरपालिका-१८ सेदीस्थित होटलबाट ३ किलो ७८० ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ गाउँपालिका-६ बस्ने २३ वर्षीय ईश्वर नेपाली समेत ४ जनालाई सोमबार दिउँसो…

जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, ७ असार – २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेकोअभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ६ असार – ​बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ​उच्च अदालत पाटनको २०७७ पुस…