सरकारी कार्यालयमा कर्मचारी ढिलो आउने र ५ नबज्दै हिड्ने कुरा त सामान्य जस्तै छ । तर यस्ता पनि सरकारी कार्यालय छन, जहा कार्यालयको समयमा एक जना पनी कर्मचारी छैनन र कार्यालयको गेटमा भोटे ताल्चा लगाइएको छ । यो कुनै दुरदराजको कुरा होइन, पोखरा महानगरपालिकाकै २ वटा कार्यालयमा यस्तो बिजोग देखिएको छ ।

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा महानगरका २ वटा सरकारी कार्यालयको हरीबिजोग प्रस्तुत गरीएको छ । किन यस्तो गरीयो भनेर प्रश्न गर्दा कर्मचारीले पानी पर्ला जस्तो भएर चाडै निस्केको भन्ने सम्मको गैह्रजिम्वेवार जवाफ दिएका छन । अर्को तर्फ कार्यालयमा ५ बजे सम्म बस्न आफुहरु असुरक्षित हुने भन्ने जवाफ आएपछी सरकारी कर्मचारी को बाट असुरक्षित छन ? भन्ने बिषयको खोजी गरीएको छ । कृपया तलको पुरा कार्यक्रम हेर्नुहोस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *