चर्चित गायिका विष्णु माझीको ‘के यस्तो हुन लेखेको’ (भिडियोसहित)

२०७५ माघ २८, सोमबार १२:५७ गते २०७५ माघ २८, सोमबार १२:५७ गते २०७५ माघ २८, सोमबार १२:५७ गते

काठमाडौं । अघिल्लो वर्ष निकै चर्चित रहेको मार्मिक लोकदोहोरी गीत ‘सुन सबैले सुन’को भाग २ ल्याइएको छ । ‘सुन सबैले सुन’ले बजारमा अत्याधिक सफलता पाएपछि भाग २ ‘के एस्तो हुन लेखेको’ बजारमा ल्याइएको हो ।

 

यो गीत शुक्रवार म्युजिक नेपालको यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सो गीतमा गायिका बिष्णु माझी र गायक मोहन खड्काले स्वर दिएका छन् भने खेम सञ्चुरीले संगीत भरेका छन् ।

सांगीतिक क्षेत्रमा एकछत्र राज गरिरहेका बिमल अधिकारीले शब्द सृजना रहेको सो गीतको म्युजिक भिडियो पनि बनाइएको छ । कपिल लामाले निर्देशन गरिएको उक्त भिडियोमा बिमल अधिकारी, साया भण्डारी र सुमन ढकालको अभिनय रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *