सेनेगललाई १ गोलले हराउँदै अल्जेरियाले अफ्रिका कप अफ नेशन फुटबलको उपाधि जितेको छ।इजिप्टको राजधानी कायरोमा शुक्रबार राति भएको खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरिया २९ वर्षपछि अफ्रिकन च्याम्पियन बनेको हो।पछिल्लो पटक उसले सन् १९९० मा उपाधिमा कब्जा जमाएको थियो।
अल्जेरिका लागि सो निर्णायक गोल बग्दाद बोएनेजाले खेलको दोश्रो मिनेटमा गरेका हुन्। उनले हानेको बल सेनेगलका सालिफ सानेले रोक्नम खोज्दा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।यसैगरी खेलको दोश्रो हाफमा सेनेगलले पेनाल्टी पाएपनि पछि भिएआरमा ह्याण्डबल नदेखिएपछि पेनाल्टीको अवसर पाएन।हारपछि सेनेगलका सबै खेलाडी मैदानमै भाबुक भएर रोएका थिए।सेतो पाटि
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0