रविको लागि ज्यान दिन्छौ भन्दै सडकमा उत्रिए यति धेरै दिदीबहिनीहरु अब के होला (हेर्नुहोस भिडियो हेर्नुस्)

२०७६ भाद्र १, आईतवार १६:४२ गते २०७६ भाद्र १, आईतवार १६:४२ गते २०७६ भाद्र १, आईतवार १६:४२ गते

काठमाडौं : पत्रकार रवि लामिछाने प’क्राउ परेपछि उनको समर्थनमा सर्वसाधारणहरुले काठमाडौँमा प्रद’र्शन गरेका छन्। स्वत:अफूर्त रुपमा राजधानीको माइतीघर मण्डलामा जम्मा भएका रवि लामिछाने समर्थकहरुले उनको रि हाइको माग गर्दै प्रद’र्शन ना’रा-बा’जी गरेका हुन्। रवि लामिछाने पक्राउ परेपछि आक्रोसित बनेका समर्थकहरुले तत्काल रि हाइको माग गरेका छन ।रवि लामिछानेको तत्काल रि’हाईको माग गर्दै सर्वसाधारणहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ना’रा-बा’जी गरेका छन्। जसमा दिदीबहिनीहरुले रविलाई तत्काल रि’हाइ नगरे आफुले जस्तोसुकै आन्दोलन गर्ने बताएका छन् । यतिसम्मकि रविका लागि आफु ज्यान दि न समेत तयार रहेको उनीहरुले बताए ।

भिडियाे हेर्नुस्ः

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *