आज शनिबारको राशिफल !!!

२०७६ भाद्र २८, शनिबार ००:३९ गते २०७६ भाद्र २८, शनिबार ००:३९ गते २०७६ भाद्र २८, शनिबार ००:३९ गते

आजको पञ्चाङ्ग मिति। २०७६ साल भदौ २८ गते सनिबार इस २०१९ सेप्टेम्बर १३ , शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, पुर्णिमा ७;१२ उप्रान्त प्रतिपदा तिथि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मित्रजन, आफन्तजन तथा सन्तान पक्षबाट सहयोग मिल्नसक्छ । कारोबारमा केही सुधार हुनेछ भने साँझपख अशुभ खबर सुन्नुपर्ने देखिन्छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धार्मिक तथा सामाजिक कामबाट सफलता मिल्नेछ । अध्ययन र दर्शनतर्फ मन आकर्षित होला । मनमा खूशी छाउला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रेम प्रेमीकाबीचको सम्बन्ध राम्रो होला । आफन्तजनबाट सहयोग प्राप्त होला । धन लाभ हुनेछ भने मन खूशीले चङ्गा हुनेछ ।कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रस रङ्गमा मन बढी नै ढल्कनेछ । यात्राको समयसँगसँगै नयाँ ठाउँको अवलोकनले मन प्रशन्न रहला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्यमा एक्कासी समस्या देखिनसक्छ । वादविवाद तथा झै झगडामा फँस्ने योग छ । नयाँ कामको थालनी नगर्दा वेश होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काम गर्ने जोश जाँगरमा वृद्धी होला । परिवारजनबाट सहयोग रहला । प्रेमीकाबाट सद्भाव मिल्नेछ । शुभ समाचार प्राप्त होला ।

ला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विद्यार्थीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने योग रहेको छ भने गरेका कामबाट स्यावासी पाइने छ। विपरित लिंगबाट सहयोग मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेमी प्रेमिकाबीचको सम्बन्ध निकै राम्रो रहला। मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धन भने हानी हुन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सञ्चित रकम खर्च गर्ने आवश्यकता पर्न सक्छ। कृषी तथा पशुपालनमा सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
चारले धेरैलाई आकर्षण नगर्ने समय छ। तपाईका लागि विगतको सफलताले थप काम गर्ने हौसला मिल्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान प्रतिष्ठान र सामाजिक मर्यादामा आँच आउन सक्छ। झमेला वा विवादमा फस्ने योग छ। बोल्दा संयम अप्नाउनुहोला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परोपकार तथा धार्मीक क्षेत्रबाट सफलता मिल्नेछ। योग्यता बढाउँदा काम बन्नेछन्। पूर्व प्रेमिकाबाट सहयोग मिल्नेछ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
1

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *