प्रकाश र मेलिनाको ‘प्रार्थना’ (भिडियो)

२०७८ जेष्ठ २३, आईतवार १४:२१ गते २०७८ जेष्ठ २३, आईतवार १४:२१ गते २०७८ जेष्ठ २३, आईतवार १४:२१ गते

गायक प्रकाश सपुत र गायिका मेलिना राइको आवाजमा गीत ‘प्रार्थना’ सार्वजनिक भएको छ l अशोक शेरचनको शब्द रचना रहेको गीतमा प्रकाश सपुतको संगीत र योगेश काजीको संगीत संयोजनरहेको छ l कोरोनाबाट ज्यान गुमाएका र मारमा परेकाहरु समर्पित यो गीतले महामारीको दु:ख बोलेको छ।
लकडाउनकै समयमा खिचिएको गीतको भिडियोलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन्। जीवन थापाले भिडियो सम्पादन गरेका छन् l भिडियोमा गायक प्रकाश र गायिका मेलिनालगायत कलाकारहरुको अभिनय देख्न पाइन्छ। भिडियोलाई प्रकाश सपुतकै आधिकारीक यूट्युब च्यानल मार्फत हेर्न सकिने छ l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *