फ्री- होमडेलिभरिको सुबिधा दिदै द जस्टिन क्याफे

२०७८ असार १३, आईतवार १३:२१ गते २०७८ असार १३, आईतवार १३:२१ गते २०७८ असार १३, आईतवार १३:२१ गते

काठमाडौ ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने (The Justin Cafe) द जस्टिन क्याफेले फ्री होमडेलिभरि सुबिधा दिने भएको छ। नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी छ।जारी भए सँगै ग्राहकको सेवालाई ध्यानमा राखेर गोल्कुपाखामा रहेको द जस्टिन क्याफेले रिङरोड भित्रका विभिन्न ग्राहकको रोजाइ अनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी शुरूवात गरेकोे छ।

लामो समय बिदेशमा काम गर्दाको अनुभवका आधारमा नेपाल फर्केपछि स्वदेशमै केही गरौं भनेर क्याफे संचालक गरेका एकराम थापा मगरको अनुसार निशेषधाज्ञा कारण आफ्नो क्याफेमा आएर सेवा नपाएका लागि सेवा दिन आसपासका सेवाग्राहीलाई ध्यानमा राखेर खाना,खाजा र गाहकको इच्छा अनुसारको खानाका परिकार पयाकिङका साथै फि-होमडेलिवरी गरिन लागेको जानकारी दिनुभयो।द जस्टिन क्याफेको लोकप्रिय परिकारहरू चिकेनरोल,विभिन्न थरिथरिका साइज अनुसारको पिजा,केएफसी स्टाइल फ्राइडचिकेन,म:म,चिल्ली बर्गर,चाउमिन,लगाएतका खाना छन।

ग्राहकहरुको इच्छा बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ स्वादहरु विकास गर्ने उद्धेश्यका साथ अगाडि बढेका छाै। अहिलेको कोरोना भाइरसको अवस्थालाई हेरेर हामीले सम्पूर्ण सुरक्षा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई खाना खुवाउने उदेश्यका साथ यो पयाकिङका साथै फि-होमडेलिवरी सञ्चालन गरिएको पनि थापाले बताए ।𝐎𝐫𝐝𝐞𝐫 𝐍𝐨𝐰:9813021331/9808885449, Golkopakha Marg, Kathmandu

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *