पति झगेन्द्रको निधनपछि रुंदा रुंदै पत्नी अनुको पनि निधन,संगै गरियो अन्त्येष्टि

२०७८ कार्तिक ६, शनिबार २१:०५ गते २०७८ कार्तिक ६, शनिबार २१:०५ गते २०७८ कार्तिक ६, शनिबार २१:०५ गते

धनकुटा । मानिसको जीवन र परिवारमा अकल्पनिय घटनाहरु धेरै घट्ने गर्दछन् । त्यस्तै मध्येको एउटा अकल्पनिय घट्ना घटेको छ, धनकुटाको सागुरीगढी गाउँपालिका १० आहालेका झगेन्द्र राईको परिवारमा ।

दशै मनाउन गाउँ आएका झगेन्द्र आउदा आउदै बीच बाटो मै कार्तिक २ गते बेपत्ता भए । नेपाली कांग्रेस वडा सभापति समेत रहेका उनि बेपत्ता भएको खबर सुनेपछि खोजतलासका लागि गएका साथिभाई र आफन्तहरुको भनाई अनुसार वेपत्ता भएको एकदिन पछि आहाले-धरान सडक खण्ड अन्र्तगतको बैरे खोलामा झगेन्द्रको शव फेला पर्यो ।

२०३५ माघ १३ गते बुबा नर वहादुर राई र आमा टाङ राईको कोखबाट जन्मनु भएका झगेन्द्रको निधनको खबर सुनेपछि उहाँकी श्रीमती अनुको पनि निधन भयो ।

२०३६ साल पौष १७ गते जन्मनु भएका अनुको पनि पति वियोगको पीडामा रुँदारुँदै निधन भएपछि उनिहरु दुवै जनाको एकै दिन एउटै ठाउँ धरान स्थित हरियाली जंगलमा ४ गते अन्त्यष्ठि गरिएको छ । उनिहरुको एक छोरा,एक छोरी र आमा-बुवा छन् ।

काठमाडौँ। बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएपछि, हार्दिक भावपुर्ण श्रदान्जली आत्यमाले शान्ति पावस !!

सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको मृ;त्यु भएको छ। *थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस‘*

मलेसिया को सोलाङ्गर काफर मा रहेको फुड इम्प्री कम्पनी मा कार्यरत उनी अगिल्लो दिन सकुशल काम बाट फर्किएर श्रीमती र छोरा सङ अन्तिम पल्ट फोन मा बोलेका उनी छोरा को पढाइ फिस र अरु खर्च को लागि भन्दै भोलि नै

पैसा पठाइदिने अनि पैसाको पिन नम्बर टिपाउने भनेका उनी सधा जस्तै बिहानै उठेर नुहाइधुवाइ गरेर पैसा पठाउन भन्दै केही साथीहरूको साथमा कोलालम्पुर कोत्राया तिर लागेका उनी पछाडीको सिटमा बसे अनि सङ्गै गएका साथीहरू भने अगाडी नै खाली सिट रहेको ले तेहि बसे ।भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस

जब उत्रनु पर्ने ठाउँ आयो आफ्नो साथी नउत्रिए पछि के भएको छ कि भनेर हेर्दा गाडी मै मृत अबस्थामा रहेको सङै यात्रा गर्ने साथीहरू बताउछन् ।

मृतक को सब क्वलालम्पुर हस्पिटल मा रहेको र मृ;त्यु के कारण ले भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आएपछि था हुने र सब नेपाल फिर्ता गराउन को लागि र इन्स्योरेन्स रकम उपलब्ध गराउन कम्पनी ले कदम चालिसकेको र आबस्यक कागजात तयार गरि एथासिघ्र सब नेपाल फिर्ता गराउने भएको छ ।

ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *