ओमप्रकाश गुप्ता
देउखुरी १९ माघ । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु सँगको छलफल कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन कसैले लापरवाही गर्न नहुने बताएका थिए । छलफल कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुले आ–आफ्ना विद्यालयका समस्या बारे अवगत गराउदै आगामी दिनमा गाउँपालिकाले विद्यालय सुधार, शिक्षक दरवन्दी, सरुवा, निजी शिक्षकका वारेमा ध्यानाकर्षण समेत गराएका थिए । गाउँपालिकाका ३० विद्यालयका प्रधानाध्यपक, शिक्षकहरुको सहभागीता रहेको छलफल कार्यक्रमको सहजीकरण श्रोत व्यक्ति राजेन्द्र कुमार घिमिरेले गरेका थिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0