‘नमस्ते नेपाल’ सिकाउँदै शृंखला खतिवडा चीनमा

२०७५ मंसिर ८, शनिबार ०२:२० गते २०७५ मंसिर ८, शनिबार ०२:२० गते २०७५ मंसिर ८, शनिबार ०२:२० गते

‘नमस्ते नेपाल ! सञ्चै हुनुहुन्छ?’ मिस वल्र्ड २०१८ का लागि चीनको सान्या पुगेका १ सय २१ देशका युवतीले नेपाललाई यसरी संवोधन गर्न थालेका छन्।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरुलाई नेपाली भाषा सिकाएपछि उनीहरुले यस्तो संवोधन गरेका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सपना महर्जनले लेखेकी छन्।

भोटिङमा अग्रपंतीमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली भाषा बोल्न सिकाइहेकी छन्।

उत्कृष्ठ ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.४९ प्रतिशत पाइएकी छन्।

नेपालखबर बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *