Category: अपराध

world crime News

मावन वेचविखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

मोरङ, ९ असार – मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ९ असार – कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोहीमहानरपालिका-९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्कासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको…

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं, ७ असार – ललितपुर, रुपन्देही, उदयपुर, सुर्खेत, सर्लाही, स्याङजा र चितवनका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ​ललितपुर, महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायणडाँडा…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ७ असार – कास्की, पोखरा महानगरपालिका-१८ सेदीस्थित होटलबाट ३ किलो ७८० ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ गाउँपालिका-६ बस्ने २३ वर्षीय ईश्वर नेपाली समेत ४ जनालाई सोमबार दिउँसो…

जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, ७ असार – २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेकोअभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ६ असार – ​बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ​उच्च अदालत पाटनको २०७७ पुस…

अवैध रुपमा लुकाई लैजाने लागेको साउदी अरेबियन रियल र अमेरिकी डलर सहित पक्राउ

काठमाडौं, ५ वैशाख – ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको ५ सय दरको १ सय ३४ थान साउदी अरेबियन रियल र १ सय दरको १० थान अमेरिकी डलर…

जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाडौं, ५ वैशाख – सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई असार १ गते प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका-७ घर…

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, ५ असार – नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ असार – कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ ।…