Category: अपराध

world crime News

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ४ असार – काठमाडौं, नागार्जुन नगरपालिका-६ जयन्तीगाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राजन भेलेलाई नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ४५ एम्पुल, फेनारगन २ सय ७६…

विदेश पठाई दिने भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ३ असार – ​बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ हाडिगाउँ बस्ने ३२वर्षीय रुपेश कार्कीलाई प्रहरीले…

पिक प्रहार गरी निर्ममतापुर्वक हत्या गर्ने मानिस पक्राउ

बारा कलैया २०७९/०२/२७ गते अं.१५:०० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.९ स्थित फुल महमद मिँया धुनियाको आँप बगैचामा रहेको फुसको छाप्रो घरमा ऐ.ऐ. बस्ने वर्ष ७२ को अहमद मिँया…

संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ

काठमाडौं, ३ असार – टोखा नगरपालिका–१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका-२ झार्लुङ ठेगाना…

भरुवा बन्दुक बरामद

पाँचथर, ३ असार ​- मिक्लाजुङ गाउँपालिका-७ कोप्चेस्थित जंगलमा बेवारिसे लोड अवस्थामा रहेको १ थान भरुवा बन्दुक बिहीबार राति प्रहरीले बरामद गरेको छ । ​ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले उक्त…

अवैध लागूऔषध सहित पक्राउ

बाँके, ३ असार ​- नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित डुडुवा गाउँपालिका-५ बस्ने २५ वर्षीय उत्तम सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ…

५१ किलोग्राम अवैध लागूऔषध हेरोइन सहित सात जना विदेशी नागरिक पक्राउ

काठमाडौं, २ असार – अवैध लागूऔषध ५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निरन्तर एक…

नक्कली नोट सहित दुई जना पक्राउ

कैलाली, २ असार – ​धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई…

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ

काठमाडौं, १ असार – पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहितप्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई…

दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १ असार – ​दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले…