रुसी व्यापारिक प्रतिनिधी मण्डल र चेम्बर पदाधिकारी बिच भ्याक्सिन र लगानी बारे छलफल
काठमाडौं, २४ मंसिर – रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ…