सम्पदाको जग चलाउनु भनेको सम्पदा मास्नु हो – आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जन
काठमाडौँ — भुइँचालो गएपछि बनेका अधिकांश सम्पदाको विवाद जगमा छ । पुरातत्त्व विभागले जगमा कंक्रिट राख्न दिएपछि राजधानी र बाहिरका केही सम्पदा विवादित छन् । उपत्यकाकै प्राचीन मानिने दक्षिणकालीको गोपालेश्वर मन्दिरमा रातारात…