‘ज्ञानी छोरो म’ नामक बाल गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौ । चर्चित बालकलाकार सचिन परियारले अभिनय गरेको बाल गीत सार्वजनिक भएको छ। “ज्ञानी छोरो म “नामको बालगीत बिष्णु मायाँ पाैडेल युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो। आरबी केसीले निर्माण/निर्देशन गरेको…