‘तीज आयो सङ्गिनी’ बजारमा

२०८० भाद्र १६, शनिबार ११:०८ गते २०८० भाद्र १६, शनिबार ११:०८ गते २०८० भाद्र १६, शनिबार ११:०८ गते

काठमाडौं। हिन्दू नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै पछिल्लो समय तीजका गीतहरू सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको छ। त्यसै क्रममा ‘तीज आयो संगिनी’ सार्वजनिक भएको छ। पार्वती बुढाथोकीको शब्द र सङ्गीतमा रहेको गीतमा बिनिता मर्हजन लगायत हरिबंस पन्त, रस्बिता रिजाल, विशाल तमाङको नृत्य रहेको छ । यस्तै प्रकाश लामिछाने, प्रनिता खड्का, सुस्मिता पौडेल बाल कलाकारमा रेयान्श बुढाथोकी ,सेनाली गुरुङ र लुगिसा चुनारा रहेका छन्। बेद बहादुर बुढाथोकि(रोसन) कोरियोग्राफर रहेको म्युजिक भिडियोको निर्देशन रेनुका रिजालले गरेकी छिन्। गीतको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *