Category: समाचार

देउखुरी टुडे दोस्रो वर्षमा प्रवेश

ओमप्रकाश गुप्ता देउखुरी १७ माघ । देउखुरीको भालुवाङबाट १ वर्ष अगाडी देखि प्रकाशन आरम्भ गरेको देउखुरी टुडे राष्टिय साप्ताहिकले बुधवार आज आफनो दोस्रो वार्षिक उत्सव मनाउदै छ । राप्ती उद्योग…

भारतबाट अलपत्र चेलीको उद्धार

माधव बेल्वासे चन्द्रौटा माघ १६ भारतको चण्डीगढवाट एक १७ वर्षिय युवतीको उद्धार गरिएको छ । गुल्मी रिडी घर बताउने पुजा थापा नाम परिवर्तनको उद्धार गरिएको हो । किशोरीलाई माघ १३…

 नाराएणपुर महोत्सवमा रौनकता बढ्दै ,ज्योतिको प्रस्तुतिमा झुमे दर्शक

दिपक वली नारायणपुर, १६ माघ घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएका महोत्सवमा मंगलबार लोक तथा दोहारी गायीका चर्चित मोडेल र सबैको लोकप्रीय गायीका ज्योति मगरले दर्शकहरुलाई मनोरञ्जन…

कुलपानी सामुदायिक वनको साधारण सभा

ओमप्रकाश गुप्ता देउखुरी १६ माघ । देउखुरीको गढवा गाउँपालिका १ बड्हराको२४ औँ वार्षिक साधारण सभा मंगलवार बड्हरामा सम्पन्न भएको छ । समुहका अध्यक्ष देवलाल यादवको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य…

प्रिन्स स्कुलमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरू

ओमप्रकाश गुप्ता देउखुरी १६ माघ । लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा मंगलवार देखि सप्ताह व्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालयका प्रिन्सिपल द्रोण पोख्रेलको अध्यक्षता एवम् विद्यालयका…

सिरिचौर खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारण

ओमप्रकाश गुप्ता देउखुरी १६ माघ । सिरिचौर खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा मंगलवार राप्ती गाउँपालिका ३ मसुरीयामा सम्पन्न भएको छ । समितिका अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षता एवम् प्रतिनिधि…

प्रदेश नम्बर पाँचको बैठक माघ २१ गते हुदै

(रिपोर्ट सागर थापा)माघ १६ दाङ प्रदेश नम्बर पाँचका सासदहरुको प्रथम बैठक तथा अधिबेशन माघ २१ गते हुने भएको छ । प्रदेश मुख्यालयले एक बिज्ञपति जारी गरि माघ २१ गते आइतबार…

नारायणपुर महोत्सवमा रौनकता बढ्दै, सहिमा र मेक्समको उत्कृष्ट प्रस्तुति

नारायणपुर, १५ माघ नारायणपुरमा जारी महोत्सवमा सोमवार सुगम संगीतकी लोकप्रीय गायीका सहिमा श्रेष्ठले दर्शकहरु मनोरञ्जन दिएकी छिन् । सुगम संगीत एवं नेपाली चलचीत्र गीतहरुमा आफूलाई अब्बल रुपमा स्थापीत गर्न सफल…

प्रदेशस्तरिय अनुशिक्षण कार्यक्रम सम्पन्न : दुर्घटनाबाट बच्न सुरक्षा सर्तकता अनिवार्य ५. एआइजी:पुडासैनी

सागर थापा दाङ १५ माघ ५.नम्बरमा सुरक्षा सर्तकताले मात्र सडक दुर्घटना रोक्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तुलसीपुरमा आयोजना गरिएको प्रदेशनम्वर ५ स्तरिय सडक दुर्घटना न्यूनीकरण एवं अवैध…

नख्खु कारागारमा मनोसामाजिक अस्पताल

ललितपुर, माघ १५ । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ ।भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो…