नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगाको नवनिर्मित भवन उद्घाटन
ओखलढुंगा, १५ कात्तिक १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रहरी चौकी कोषाहाट ओखलढुंगाको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै…