Category: कोशी प्रदेश

छुट्टा छुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, ३ चैत रौतहट, वृन्दावन नगरपालिका-६ ठुलो हर्षाहामा बा.१७ च ६१६३ नम्बरको पिक- अप गाडीको ठक्करबाट ना.४३ प ७३२७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको बुधबार राति मृत्यु भएको छ ।…

मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

झापा, ३ चैत – मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-४ बस्ने ४४…

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट उदयपुरमा नवनिर्मित भवनहरुको उद्‌घाटन (फोटोसहित)

उदयपुर, ३० फागुन – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर तथा नागरिक…

बिभिन्न स्थानमा आगलागीबाट मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २९ फागुन – रामेछाप, उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने चन्द्र कुमारी मगरको गोठमा अगेनाको आगो सल्कन गई आगलागी हुँदा आगोले जलेर चन्द्र कुमारीकी १८ वर्षीया छोरी भिमकुमारी मगरको शनिबार दिउँसो…

बालिकाको हत्या गरेको अभियोगमा २ जना पक्राउ

मोरङ, २९ फागुन – डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ…

बिभिन्न स्थानबाट अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ फागुन – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ…

अनलाईन मार्फत ठगी गर्ने पक्राउ

काठमाडौं, २६ फागुन – अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक…

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

झापा, २६ फागुन – झापाका बिभिन्न स्थानहरुबाट ७ वटा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- ७ बस्ने २१…

सर्वसाधरणलाई शारीरिक तथा मानसिक हैरानी दिने व्यक्ति पक्राउ

काठमाडौं, ४ फागुन – ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका-४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई मंगलबार प्रहरीले…

प्रदेश १ का मुख्यमन्त्री र ४ मन्त्रीले लिए सपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । राईले चार मन्त्री र एक राज्यमन्त्री…