संसद भवन भित्र बैठक चलिरहेको बेला भयो आक्रामक ! सारा विश्वको ध्यान नेपालतर्फ ! सांसदको ध्यान कता ?
काठमाडौं– चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ। कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत…