काठमाडौं। आइएमई ट्राभलले सन् २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा सुरु गरेको छ।
चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय रहेको पानीपोखरी स्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे बस छुट्ने कम्पनीले जनाएको छ।
बसले लाजिम्पाट,कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकी हुँदै चन्द्रागिरी हिल्स स्टेसनको बेस स्टेसनसम्म पुग्ने बिज्ञप्तीमा उल्लेख छ।
साँझ ४ बजे चन्द्रागिरीको बेस स्टेसनबाट छुट्ने बस पुरानै रुट हुँदै फर्कने बताइएको छ।-bizmandu
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0