मिख्लाजुङ्ग ६ मोरङ्गकी सनमाया महरा की कान्छी छोरी हुन देवी माया महरा । दिमागी हालत ठिन नहुँदाका कारण हिडडुल गर्न सक्ने भएदेखीनै एउटा दाम्लोको भरमा घर बस्छिन उनी । जङ्गगलीले सताएको र अब कहिल्यै ठिक नहुने कुरा धामी झाँक्रीले बताएपछी सनमायाले छोरीलाई डाक्टरकहाँ लाग आवश्यक ठानिनन् ।
भएका अरु सन्तानपनी सनमायाको लागी काम लागेनन् । धेरै समय अघिनै श्रीमानको मृत्यु भएको र २ छोरालेपनी संसाल छाडेपछी त्यही चतना हराएकी देवीमायाको अनुहार हेरेर दिन काटीरहेकी छीन सनमाया ।
बुढेश्काले छोएको सनमाया न आफू केही काम गर्न सक्छिन ननै कोही कमाई गर्ने छ उन्कालागी । सरकारले दिएको आफ्नो वृद्धा भत्ता र छोरीको अपाङ्गता भत्तको भरमा जिवन कटीरहेकौ थियो तर बस्दै गरेको घरपनी हात्तीले भत्काईदिए पछी सनमायाको जिवन भयहसरी कटीरहेको छ ।
न गाँउ छाडेर कही जानु यो बुढेस्कालमा न नै परी जानु । कसैले सहयोग गरी बस्नुहुने घर बनाईदिए यो एउटी छोरीलाई लिएर सजिलैसंग बाँच्थे भन्छिन सनमाया । बाँकि भिडीयोमा ।
Views: 0