भर्खरै टिचिङ हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा एक नर्सको शव फेला

२०७६ बैशाख ८, आईतवार ११:०८ गते २०७६ बैशाख ८, आईतवार ११:०८ गते २०७६ बैशाख ८, आईतवार ११:०८ गते

जनकपुर । जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा कार्यरत एक नर्सको शव शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको छ। आइतबार बिहान महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीया रक्षा आलेको शव फेला हस्पिटलको शौचालयामा नै झुण्डिएको अवस्थामा फेला परेको हो ।


रक्षा आलेले लगभग रातको १ बजे तिर शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी धनुषा प्रहरी कार्यलयाले जनाएको छ । रक्षा आले हेल्थ केयर एंड रिसर्च सेंटरमा अनमी पोस्टमा ११ महीनादेखी कार्यरत थिइन् ।


प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *