सावधान ! यस्ता-यस्ता पोजिसनमा सुत्दा हुनसक्छ आकस्मिक मृत्यु : अबश्य हेर्नुहोस

२०७६ श्रावण २४, शुक्रबार १८:४० गते २०७६ श्रावण २४, शुक्रबार १८:४० गते २०७६ श्रावण २४, शुक्रबार १८:४० गते

एजेन्सी : तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गीबाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ ।यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट पिडित छन । इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए अनुसार, अनियन्त्रित मिर्गीमा मृत्युको मुख्य कारण आकस्मिक मृत्यु हो र प्रायजसो यो सुत्ने क्रममा हुने गर्दछ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले २५ वटा अध्ययनहरूको समीक्षा गरेका थिए, जसमा सहभागी २५३ आकस्मिक मृत्युको मामलामा मानिसहरूको शारीरिक स्थितिको अध्ययन गरिएको थियो । यस अध्ययनमा के पाइयो भने पेटको बल सुत्ने स्थिति ७३ प्रतिशत मानिसहरूको मृत्यु भएको थियो । जबकि २७ प्रतिशत मानिसहरूको सुत्ने स्थिति फरक थियो ।शिशुहरूको मामला जस्तै वयस्कहरूमा पनि प्रायजसो दौरा भएपछि बिउँझने क्षमता हुँदैन । विशेष रूपले सामान्य दौराको क्रममा । ताओ का अनुसार, यस अध्ययनमा मिर्गीबाट आकस्मिक हुने मृत्युबाट बचाउँनका लागी एक महत्वपूर्ण रणनीतिलाइ बताइएको छ । ‘कम्मरको बल गरि सुत्नु ‘ नै एक महत्वपूर्ण रणनीति हो । हाते घडी र बेड अलार्मको प्रयोगबाट सुत्ने क्रममा यस प्रकारको मृत्युबाट बचाउँमा मद्दत पुग्दछ । यो अध्ययन अनलाइन जर्नल न्यूरोलोजीमा प्रकाशित गरिएको छ ।

अजिनामोटो खानुहुन्छ ? साबधान ! गुम्न सक्छ आँखाको ज्योती: एजेन्सी : आधुनिक संस्कृतीसँगै स्वादका पारखीहरु रेस्टुरेन्ट वा होटलमा बनाईएका रेडिमेड खानामा आकर्षीत हुन थालेका छन् ।घरमा बनाउन अल्छी मान्ने तथा बाहिरको तुलनामा स्वादीलो नहुने भन्दै अधिकांश मानिसहरु फास्टफुडको सौखिन बनेका छन् । तर यस्ता बाहिर बनेका खानामा स्वादिलो बनाउन प्रयोग गरीने मोनो सोडियम ग्लुटामेटले स्लो पोईजनको रुपमा हाम्रो शरीरलाई असर गरीरहेको हुन्छ । अधिकांश मानिसलाई मोनो सोडियम ग्लुटामेट अर्थात् एमएसजीको हानीबारे थाहा नहुन सक्छ ।

के हो एमएसजी ?मोनो सोडियम ग्लुटामेट खानामा भरपुर स्वाद थप्न फ्याक्ट्रीमा बनाइने एक पदार्थ हो। चाउचाउको मसाला, पिज्जा, चिप्स, डिब्बामा राखिएका तरकारी, सूप र प्रशोधित मासुमा प्रयोग गरिन्छ । हाल विश्वभरका खाद्य सुरक्षासंग सम्बन्धित संस्थाहरुले एमएसजीको प्रयोग मानव स्वास्थ्यको लागि हानीकारक भन्र्दै बहश शुरु गरेयता अधिकांश उधोगले प्याकेट बाहिर ‘नो एडेड एमएसजी’ भनेर लेख्नसुरु गरेका छन् ।यद्यपी उनीहरुले आफ्नो उत्पादनमा स्वादको लागि एमएसजी मीसाएकै हुन्छन् ।एमएसजीको प्रयोगको असर :एमएसजीको प्रयोग सुरु भएको ३० वर्ष भयो । यो समयमा संसारभरीमा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।एमएसजी नशाजस्तो हुन्छ । एकपटक खाएपछि खाइरहन मन लाग्छ । एमएसजीको सेवनले शरीरमा इन्सुलिनको मात्रा प्रभावित हुन्छ । आँखाको ज्योती प्रभावित हुन्छ र तपाईंको रेटिनामा असर गर्न सक्छ । मुटुको धड्कन बढ्नुका साथसाथै मुटुसम्वन्धी रोगहरुको सम्भावना बढ्छ । मोटोपनाको सम्भावना बढ्छ ।एमएसजीले हाम्रो शरीरको न्यूरोन्सलाई पनि प्रभावित गर्छ । अल्जाइमर्स, पार्किन्सन्स जस्ता मस्तिष्कका रोग पनि हुन सक्छन् । एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्‍याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन ।रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ । टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *